असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउनुभयो । मेसिन खरिद गरेपछि विदेशबाट दैनिक ठूलो सङख्यामा … Continue reading असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने